-राजधानीको आकाशे पुलमा यौनधन्दाः बालिका देखि युवती सम्मको मोलमोलाई ! हेर्नुहोस्... (भिडियो सहित )..
Posted by News NP on | 0 comments
काठमाडौं–उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थलका रुपमा परिणत हुँदै गएको छ ।
अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोगंबु, रत्नपार्कलगायत स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।
भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसँगको लहलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरु यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।
११ वर्षदेखि १८ वर्षका किशोरी, सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको हो छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -राजधानीको आकाशे पुलमा यौनधन्दाः बालिका देखि युवती सम्मको मोलमोलाई ! हेर्नुहोस्... (भिडियो सहित ).. "
Leave a reply