-प्यूठानमा बर्षाको भेल संगै यसरी बग्यो... आशुको भेल हेर्नुहोस्... (भिडियो सहित )

Posted by News NP on | 0 comments


प्युठानमा बर्षा संगै बग्यो आसुको भेल । यस्तो दृश्य सायद कसैले पनि देख्नु नपरोस, यस्तो आपती कोहि कसैलाई पनि आइ नपरोस, जहाँ १ जनाले हैन २ जनाले हैन ११ जनाले अकालमै आफ्नो अमुल्य जीवन गुमाउनु परेको छ । “हार्दिक श्रद्धाञ्जली ”

सम्पुर्ण मृतकहरुमा किर्पया लाइक सेयेर गरेर मानब्ता देखाउनु होला।

0 comments for " -प्यूठानमा बर्षाको भेल संगै यसरी बग्यो... आशुको भेल हेर्नुहोस्... (भिडियो सहित ) "

Leave a reply