-मान्छे देखेपछि लुगा खोल्न मन लाग्ने नायिका हेर्नुहोस Video सहित ...!!

Posted by News NP on | 0 comments


मुम्बई । योगा दिवसको अवसरमा सार्वजनिक भएको पूनम पाण्डेको योगाको हट पोजको चर्चा सेलाउन नपाउँदै अर्को विबादित टिप्पणी गरेकी छिन् । नग्नता प्रस्तुत गरेको भन्दै तिब्र आलोचना भएपछि पुनमले भनिन्– ‘म ६० वर्षको भए पनि आफ्नो बिकिनी तस्बिर पोष्ट गरिरहन्छु ।


’ सामाजिक सञ्जालहरुमा विकनी तस्वीर पोष्ट गरेको भनेर आलोचना खेपेकी पूनमले भनेकी छिन् ‘जसले जे सुकै भनोस म बिकनीयुक्त तस्बिर पोष्ट गर्न छाड्दिन ।’ बेला बेलामा न्युड तस्बिरको समेत हल्ला चलेको प्रसंगमा पूनम भन्छिन ‘म सलमान खान जस्तै छु, भीड भाडमा नाङ्ग्गो ज्यान देखाउन मन लागिहाल्छ ।’आफ्नो शरीर सुन्दर भएको बताउने पूनम राम्रो चीजको विज्ञापन गर्न लजाउन नहुने बताउँछिन्।
 

0 comments for " -मान्छे देखेपछि लुगा खोल्न मन लाग्ने नायिका हेर्नुहोस Video सहित ...!! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives