Breking News..राजधानीमा फिल्म हेर्दाहेर्दै हलभित्रै सेक्स ! हेर्नुहोस (भिडियो सहित् )..

Posted by News NP on | 0 comments


आर्थिक अवस्था कमजोर भएका युवती बाध्यताले यौन व्यवसायमा लागेका हुन्छन् ।अर्काेतिर छोटो समयमै धन कमाएर धनाढ्य बन्न व्यापारीले यौन व्यवसाय सञ्चालन गरेका हुन्छन् ।तर यहाँ एउटा अनौठो चलन छ। आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ ।ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । 

 यो अनौठो चलन अस्ट्रियाको साल्जबर्ग सहरको हो । सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।’ भनेको छ ।

पैसाको कारोबार नभएपछि सरकारले वेश्यालयबाट कर नअसुल्ने भएकाले ग्राहकलाई सित्तैमा सेवा दिइएको समाचारमा जनाइएको छ ।वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् ।सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमका तस्बिरमा देखाइएको छ । वेश्यालयका मालिक म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ पूरा पारिश्रमिक दिने जनाएका छन् ।एजेन्सी

0 comments for " Breking News..राजधानीमा फिल्म हेर्दाहेर्दै हलभित्रै सेक्स ! हेर्नुहोस (भिडियो सहित् ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives