-एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषलाई मासु पसलमा लगेर यसरी लिङ्ग नै काटेर फालिदिए.हेर्नुहोस्...(भिडियो सहित ).......
Posted by News NP on | 0 comments
भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।
ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए । उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् । भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ । प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषलाई मासु पसलमा लगेर यसरी लिङ्ग नै काटेर फालिदिए.हेर्नुहोस्...(भिडियो सहित )....... "
Leave a reply