ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ.. तर एउटा यस्तो तरिका छ.. जानी राखौ
Posted by hawa sansar on | 0 comments
ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ..
तर एउटा यस्तो तरिका छयस्क चलचित्र दुनियामा धेरै मानिसले हेर्छन् तर वयस्क चलचित्रभित्रको संसार कस्तो हुन्छ कमै मानिसलाई मात्र थाहा छ । हालै केहि पोर्नस्टार र निर्माताहरुले पोर्न फिल्मभित्रका धरै रोमाञ्चकारी तथ्यहरु उजागर गरिदिएका छन्। सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्तालाई जवाफ दिने क्रममा उनीहरुले यस्तो खुलासा गरेका हुन् । यसमा टिप्पणी गर्ने एकजनाले सोधेका थिए, पोर्न फिल्मभित्रको साँच्चै अनौठा कुराहरु के के छन् ? उनको प्रश्नमा झण्डै तीन हजार जवाफ झरे, तीमध्ये केहि पोर्न इन्डस्टीमा आवद्ध मानिसहरुको थियो । सबैभन्दा रोचक तथ्यहरु उजागर गरेका थिए केल्भिन डेह्याजले जो एक भूतपूर्व फिल्म निर्माता हुन् । उनले पोर्न फिल्म सित जोडिएका थुप्रै रमाइला तथ्यहरु उजागरगरे । ड
एउटै सिनको लागि घन्टौंसम्म लाग्न सक्छ । नायकलाई सिकाउने क्रममा निर्माता वा निर्देशक आफैंपनि सेक्समा संलग्न भइरहेका हुन्छन् । कलाकारहरुका लागि पोर्न फिल्म सुटिंग गर्नु पनि एउटा काम जस्तै हुन्छ । पुरुषका लागि सबैभन्दा ठूलो चुनौति आवश्यक समयमा उत्तेजना नहुनु हो । यसका लागि उनीहरुले विभिन्न खाले औषधी सेवन गर्दछन् । महिलाहरु चाहिँ उत्तेजना नभए पनि उत्तेजित व्यवहार प्रदर्शन गरेर आँखामा छारो हाल्छन् । पोर्न स्टारहरुमा एचआइभि एड्सको सम्भावना आम मानिसभन्दा न्यून हुने पनि पाइएको छ । किनभने यौनसम्वन्धमा उनीहरु सँधै सचेत र सुरक्षित रहन्छन् । अरु क्षेत्रमा जति अनुभव छ त्यति नै बढि पारिश्रमिक दिइन्छ । तर पोर्न उद्योगमा कम अनुभवि वा अनुभवहिनले बढि पारिश्रमिक पाउने सम्भावना हुन्छ, विशेषगरी केटीको हकमा । .. जानी राखौ

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ.. तर एउटा यस्तो तरिका छ.. जानी राखौ "
Leave a reply