आज भन्दा २० वर्ष अगिको जति सुनको भाउमा अत्यधिक गिरावट! सुन पसलमा खुट्टा टेक्नु छैन .. हेर्नुहोस्,( भिडियो सहित )...

Posted by News NP on | 0 comments


काठमाण्डौं । आज बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर रहेको सुनको मुल्य आज अचानक घट्न पुगेको हो ।

मूल्य घटेपछि आज बजारमा सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार भइरहेकोछ ।

0 comments for " आज भन्दा २० वर्ष अगिको जति सुनको भाउमा अत्यधिक गिरावट! सुन पसलमा खुट्टा टेक्नु छैन .. हेर्नुहोस्,( भिडियो सहित )... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives