महिनावारी भएको समयमा संभोग गर्दा हुने फाइदा ,वेफाइदा.....जानी राखौ (भिडियो सहित )..

Posted by News NP on | 0 comments


सेक्सको विषयलाई लिएर अकसर मानिसहरुको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका हुन्छन्। यस्तै प्रश्नमा एक यो पनि हो कि के महिनावारी भएका बेला आफ्नी संगीसंग यौन संपर्क स्थापित गर्न हुन्छ? यदि हुन्छ भने कसरी ? त्यसो त अधिकांश जोडीहरु महिनावारीको बेला रक्तश्राव र अन्य समस्याहरुका कारण सेक्स गर्नबाट बच्छन। तैपनि यदि तपाई महिनावारीको समयमा पनि पार्टनरका साथ सेक्स संपर्क स्थापित गर्न चाहनु हुन्छ भने खतरा धेरै कण्डम आवश्यक पर्छ।


महिनावारीका समय महिलाहरुमा हातखुट्टा र पेट दुख्ने सिकायत रहने गरेको पाईएको छ। त्यस्मा पनि महिनावारीको बेला हुने रक्तश्रावका समय संभोग गर्नाले धेरै समस्याहरु आउन सक्छन् जस्तो कि असमय गर्भधारण हुनु इन्फेक्सन हुनु र एचआइभी एड्सको खतराको संभावनाले मानिसहरु यस समय सहवास गर्नबाट बच्छन्। र यसका साथ एक अर्को प्राकृतिक समस्यापनि जोडिएको छ। महिलाहरु महिनावारीको समय निकै चांडो उत्तेजित हुन्छन, किनकी उच्च एट्रोजनको प्रतिशत उनिहरुलाई संवेदनशील तुल्याउछ। यनि उनी उत्तेजित छन भने सेक्स गर्न नाईं भन्न सक्तिनन्। यदि नाई भन्छिन भने पनि उनको पछाडी दुखाई दुर्गन्छ र अन्य कारणहरु हुन्छन्। कुनै महिलाहरु यस अवस्थामा कसरी सेक्स गर्ने र उनी उनको साथीलाई लिएर पनि सतर्क र आशंकित हुन्छिन कि यस अवस्थामा साथीले कस्तो महसूस गर्छ।

यस अवस्थामा तपाईले साथीसंग निर्धक्क कुरा गर्नुपर्छ। महिनावारीका वारेमा तपाईल्ई थाहा नहुन सक्छ तपाइले यसबारेमा सोध्नुस। यसबाट तपाई दुई जनाको शरीरमा सेक्सका सम्वन्धमा निकै महत्वपूर्ण जानकारी मिल्ने छ। योपनि जानकारी मिल्छकि कुनै शरीर कुनै विशेष परिस्थितिमा कस्तो व्यबहार गर्छ। कुनै मानिस महिनावारीको समय महिलाहरुसंग संभोग गर्न मन पार्दैनन्। यस समस्याको जवाफ हो परस्पर सहमतिबाट कण्डम प्रयोग गरेर र गर्भनिरोधक उपचार प्रविधि अपनाएर सेक्स गरेमा यी समस्याहरुबाट पार पाउन सकिन्छ। बास्तवमा महिनावारीको समय शरीरमा हुने हार्मोनल परिवर्तनले संभोग गर्ने ईच्छा अपेक्षाकृत बढ्छ। अर्को यस दौरान संभोग गर्नुलाई पूर्णत प्राकृतिक मानिएको छ।

खासगरी तपाईलाई महिलाको जननांगबाट हुने रक्तश्राव र पसिनाबाट कुनै अप्ठारो पर्दैन। तैपनि ती व्यक्तिहरु, कुनैपनि परिस्थितिमा संभोग नगरी छोड्दैनन् उनका निम्ति केहि सल्लाह यहां दिईएको छ जस्लाई अपनाएर संभोगलाई आनन्ददायी बनाउन सक्छन्।

-संभोगका अवसरमा साथमा रुमाल राख्नु जरुरी हुन्छ।

-यस अवसरमा तपाईले सर्वावल क्याप राख्नु राम्रो हुन्छ। जस्ले संभोगका बेला हुने अतिरिक्त रक्तश्रावलाई रोक्न सकोस।

-सेक्सका बेला यदि युवती माथी भए धेरै रक्तश्राव र महिनावारीका वेला हुने पीडा धेरै हदसम्म कम हुन सक्छ। एजेन्सी।

0 comments for " महिनावारी भएको समयमा संभोग गर्दा हुने फाइदा ,वेफाइदा.....जानी राखौ (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives