-बच्चा जन्माउन नसक्ने आमाहरुको लागि खुशीको खबर

Posted by News NP on | 0 comments


(एजेन्सी) स्वीडनमा गरीएको एक अध्ययनका अनुसार आधुनीक चिकित्सकीय परिक्षणमा ९ जना महिलाको गर्भमा गर्भाशयको सफल प्रतिरोपण गराईएको छ ।


परिक्षणमा ति महिलाहरुले उनिहरुको आफ्नै नातेदारको गर्भ प्रतिरोपीत गरेका थिए । यो परिक्षण पछि युनीभर्सिटी अफ गोथनबर्गका डाक्टर मैट्स बैरनस्टमका अनुसार प्रजनन क्षमता बिकशित गर्ने नेत्वृत्वलाई बढाउदै लैजाने र गर्भ प्रतिरोपीत गरी उनिहरुलाई आमा बन्न सघाउ पुग्ने बताईएको छ । उनीहरुले भनेका छन् -'यो सकारात्मक परिक्षण थियो, यो सँगै बाझोपनको समस्यामा पनि ९० प्रतिशतसम्म समाधान खोज्न सकिन्छ ।'

0 comments for " -बच्चा जन्माउन नसक्ने आमाहरुको लागि खुशीको खबर "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives