-९ बर्षकी बालिका लभ गरेर भागेपछि…हेर्नुहोस् ( भिडियो सहित)..

Posted by News NP on | 0 comments


काठमाडौं । भनिन्छ मायामा ठूलो-सानो, राम्रो-नराम्रो, धनी-गरिब केहि हेरिदैन ।

त्यसैले पनि मायामा कुनै परिधि हुदैन । अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु, साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन, माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटनाहरु घट्दै जानु पनि सामान्य जस्तै भएको छ ।

यी र यस्तै बिषय लाइ समेटेर कपिलवस्तु निवासी किरण खड्काले आफ्नो गीत बजारमा ल्याएका छन् जसको भिडियो रुपन्देहीको चर्चित ठाउँ दानापुर ताल अर्थात गजेडी तालको आसपासमा छायांकन गरिएको छ ।
अविरल फिल्म्स प्रालिले दृश्य निर्माणको जिम्मा लिएको भिडियोमा बिष्णु भट्टराईको छायांकन तथा सम्पादन रहेको छ । जसमा सुदिप, इन्दिरा, इश्वर अनुस्का लगायत ९ बर्षे बालिका बिशिस्ता र दिक्षितको अभिनय रहेको छ किरण खड्काको शब्द संगीत र मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो भर्खरै मात्रै यूथट्यूवमार्फत सार्बजनिक भएको छ ।
हेर्नुस् ९ बर्षे बालिकाको मायाप्रिती समेटिएको भिडियोः

0 comments for " -९ बर्षकी बालिका लभ गरेर भागेपछि…हेर्नुहोस् ( भिडियो सहित).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives