सेक्सपछि युवती उदास र निरास हुन्छ किन ..? जानी राखौ..

Posted by News NP on | 0 comments


एजेन्सी। एक अध्ययन अनुसार महिलाहरु सहमतीमै सेक्स गरिसकेपछि पनि उदास तथा निरास हुने एक अध्यनले देखाएको छ ।अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सेक्स पछि पनि महिलामा उदासी भावना आउने अध्यनले देखाएको छ ।


२३० जना महिलामा गरिएको एक सर्भेक्षण उक्त तथया बाहिर ल्याएको हो ।आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ ।यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोल्ने बताइएका छ ।

अनुसन्धानमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताएका थिए ।

0 comments for " सेक्सपछि युवती उदास र निरास हुन्छ किन ..? जानी राखौ.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives