नेपालमै पहिलो रेकर्ड :सुनको भाउ एकदिनमै तोलाकै ३ हजारको वृद्धी..

Posted by News NP on | 0 comments


१० असार, काठमाडौं ।

बेलायत युरोपेली संघबाट छुट्टिने जनमत संग्रहको परिणामले विश्व बजारमा उथलपुथल ल्याएको छ । मुख्यगरी शेयर मार्केट र सुनको मूल्यमा अनपेक्षित उतार चढाव देखिएको छ ।


चीनको राजधानी प्रत्येक वर्ष ११ सेन्टिमिटर धसिँदै (फिचर)

नेपालमा पनि सुनको मूल्य इतिहासमै पहिलो पटक एक दिनमै ३ हजार प्रतितोलाका दरले वृद्धी भएको छ । यस अघि एकै दिनमा १९ सयले वृद्धी भएको रेकर्ड नेपालमा थियो ।
विहीबार ५६ हजार प्रति तोलामा विक्री भएको सुन शुक्रबार एक्कासी बढेर ५९ हजार प्रतितोला पुगेको छ ।

0 comments for " नेपालमै पहिलो रेकर्ड :सुनको भाउ एकदिनमै तोलाकै ३ हजारको वृद्धी.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives