-मोडल तिर्सना बुढाथोकीले फेसबुकमै नाङगो फोटो राखेपछि..
Posted by News NP on | 0 comments
मोडल तिर्सना बुढाथोकीले बेलाबेलाम आफना फोटोहरु सामजिक संजाल मार्फत सार्वजनिक गरिरहनछिन । केहिसमय आगाडी उन्ले नुहाइरहेको अवस्थाको को फोटो फेसबुकमा सार्बजनिक गरिकी थिइन त्यो
फोटोले धेरै चर्चा पाएको थियो अहिले आएर फेरि उनले आफ्नो फेसबुकमा नाङ्गो फोटो हालेकी छिन ।उनले उक्त नाङ्गो फोटो किन हालेकी होलिन ? के फेसबुकमा नाङ्गो फोटो हालेर सबैले चिन्छन् ? नाङ्गो फोटो ले उनलाई माथि लैजान्न्छ ? यसअघि नुहाइरहेको अवस्थाको को फोटो फेसबुकमा सार्बजनिक गर्दा धेरै ले कमेन्ट गरेका र आहिले उनले फेसबुकमा सार्बजनिक गरेको नाङ्गो फोटोले पनि धेरै चर्चा पाएको छन् यस्ता फोटाहरु हालेर नाम कमाउनु कतिको जायज छ । यो उनले नै सोच्नुपर्ने कुरा हो,यस्ता गलत प्रोमोसन हाम्रो जस्तो नेपाली समाजमा पच्दैन तसर्थ यस्ता नाङ्गो फोटो फेसबुकमा हाल्न रोके कसो होला ?

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -मोडल तिर्सना बुढाथोकीले फेसबुकमै नाङगो फोटो राखेपछि.. "
Leave a reply