डगी स्टाइल र महिलालाई माथि चढाएर यौन सम्पर्क गर्नु हुन्छ भने आजै छाडौ !
Posted by hawa sansar on | 0 comments
एजेन्सी । यौन सम्पकृको समयमा फ्याक्चर भएका घटना वेला बखतमा आउने गरेका छन्, कति पुरुषले यस्तो समस्या भोगिसकेका छन् ।
अडवासेज इन यूरोलोजिमा छापिएको नया रिसर्च अनुसार महिलाको माथि राखेर गरिने यौन कार्य पुरुषको लागी सवैभन्दा खतरनाक हुने गरेको छ ।
यस रिसर्च अनुसार संसार भर गोप्य अंगमा हुने आधा फ्याक्चरको मुख्य कारण माहिला माथी राखेर गरिने यौन सम्पर्क भएको जनाइएको छ ।
पुरुषलाई घाइते बनाउने अर्को पोजिसन डगि पोजिसन समेत हो ।
२९ प्रतिशत फ्याक्चर यस्तो पोजिसनका कारण हुने गरेका उक्त म्याकजिनले जनाएको छ ।करिब १३ बर्ष लगाउको गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।
व्राजिलको तीन अस्पतालमा गोप्य अंगमा भएको फ्याक्चर लिएर गएका ४४ जना पुरुषबाट उनिहरुको पोजिसनको अध्ययन गरिएको थियो ।
जसमध्ये ४२ जनाको गोप्य अंगमा फ्याक्चर भएको थियो । जुन यौन सम्वन्धको दौरान भएको उनीहरुले बताए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " डगी स्टाइल र महिलालाई माथि चढाएर यौन सम्पर्क गर्नु हुन्छ भने आजै छाडौ ! "
Leave a reply