- बिमल घर्तिको दर्दनाक फेसबुक स्टाटस – ‘अब मैले देशको लागि लडेर के काम ..?

Posted by News NP on | 0 comments


काठमाडौँ  /नेपालका चर्चित फुटबल स्ट्राइकर बिमल घर्ति मगरले आफ्नो बहिनिको मृत्यु नभइ हत्या नै भएको दावी गर्दै दाेषीलार्इ कडा कार्वाहीकाे माग गरी अाफ्नाे फेशबुक स्टाटसमा मनकाे बेदना पाेखेका छन ।

उनले अाफु सानाे छदा बाबुलार्इ गुमाएकाे त्याेपनी देशकाे लागी लडदा , अहिले फेरी परिवारमा अर्काे बज्रपात अाइपरेकाे लेखेका छन ।

उनले अाफ्नाे बहिनीकाे हत्या नै भएकाे दाबी गर्दै हत्यामा संलग्नलार्इ प्रहरीले पक्राउ नगरे अाफु देशकाेलागि लडेर केहि अर्थ नलाग्ने लेखेका छन ।   फेसबुक स्टाटसमा आफ्नो मनको बेदना पाेख्दै उनले यस्ताे लेखेका छन ।


0 comments for " - बिमल घर्तिको दर्दनाक फेसबुक स्टाटस – ‘अब मैले देशको लागि लडेर के काम ..? "

Leave a reply