-महिलाले पुरुषको ‘वीर्य खाँदा के हुन्छ थाहा पाई राखौ

Posted by News NP on | 0 comments


अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ । 


कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ ।

एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ । तपाईंमा कुनै यस्तै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका कुराको अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक रूपमा चिन्ता लिनु मनासिब छैन ।

0 comments for " -महिलाले पुरुषको ‘वीर्य खाँदा के हुन्छ थाहा पाई राखौ "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives