-फेसबुकमा च्याट गर्नेलाई खुसीको खबर..हेर्नुहोस्

Posted by News NP on | 0 comments


एजेन्सी । फेसबुकमा च्याट गर्नेहरुका लागि अब खुसीको खबर छ । फेसबुकमा च्याट गर्नका लागि अब टाइप गर्नुपर्ने जरुरत नपर्ने भएको छ ।

फेसबुक म्यासेन्जरमा अब नयाँ ऐपको घोषणा गरिएको छ जसमा अब प्रयोगकर्ताले बोलेको कुरा टेक्टमा रुपान्तरण हुनेछ ।
यसको मतलब अब प्रयोगकर्ताहरुले फेसबुकका साथीहरुलाई अडियोमा म्यासेज पठाउँन सक्नेछन् जुन तपाईको साथीले शब्दमा प्राप्त गर्नेछन् ।
फेसबुकका डेभिड मार्कसले आधिकारिक पोस्टमा नयाँ फिचर एपका बारेमा जानकारी गराएका हुन् ।


यसका लागि प्रयोगकर्ताहरुले म्यासेन्जरको ‘माइक्रोफोन’ को आइकनमा क्लिक गर्नुपर्नेछ । अहिले यो फिचरको परीक्षण जारी रहेको जनाइएको छ । source:nepalsandesh

0 comments for " -फेसबुकमा च्याट गर्नेलाई खुसीको खबर..हेर्नुहोस् "

Leave a reply