काबुलमा मारिएका नेपालीप्रति समर्पण गरिएको एक मार्मिक गीत, भर्खरै सार्बजनिक भएको हेर्नुहोस्.. ति मृतकहरुको आत्माको लागि यो गीत एक पटक सुनेर सम्मान गर्नुहोस्...(भिडियो सहित )..

Posted by News NP on | 0 comments


काबुलमा मारिएका नेपालीप्रति समर्पण गरिएको एक मार्मिक गीत, भर्खरै सार्बजनिक भयो | कलाकार राजु परियार र टीका पुनले अफगानस्थान घटनालाई समेटेर नयाँ गीत बजारमा ल्याएका छन् ।


उक्त गीतको लय अम्मर जीसी र कल्पना माझीको छ भने संगीत अम्मर जीसीले गरेका छन् । उक्त गीतमा स्वर टीका पुन र राजु परियारको छ । भिडियो हेर्नुहोस =>

0 comments for " काबुलमा मारिएका नेपालीप्रति समर्पण गरिएको एक मार्मिक गीत, भर्खरै सार्बजनिक भएको हेर्नुहोस्.. ति मृतकहरुको आत्माको लागि यो गीत एक पटक सुनेर सम्मान गर्नुहोस्...(भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives