Breking News.. सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प, काठमाडौंमा धक्कामा पनि महसुस
Posted by News NP on | 0 comments
१५ जेठ, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
यो नयाँ भूकम्प नभई गत वर्ष वैशाख १२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७३ जेठ १५ गते १५:२६ मा प्रकाशित

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Breking News.. सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प, काठमाडौंमा धक्कामा पनि महसुस "
Leave a reply