Breking News..भर्खरै गयो भूकम्प मस्त निद्रामा रहेका सर्वसाधारण तर्सिएर बाहिर भागाभाग..
Posted by News NP on | 0 comments
काठमाडौं — निकै लामो समयपछि महसुस हुनेगरी भूकम्पको धक्का गएको छ । मंगलबार बिहान १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि ९ दिनअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । वैशाख १२ पछि परकम्प आउने क्रम अझै जारी नै रहेको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Breking News..भर्खरै गयो भूकम्प मस्त निद्रामा रहेका सर्वसाधारण तर्सिएर बाहिर भागाभाग.. "
Leave a reply