-Breking News..बस दुर्घटना, कम्तिमा पाँच को मृत्यु...(भिडियो सहित )
Posted by News NP on | 0 comments
, रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिकामा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिका नजिकै उर्लेनी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक बच्चा र चार पुरुष गरी पाँच जनाको मृत्यु भएको घटनास्थलबाट अनिल खत्रीले जानकारी दिएका छन् । बस रुपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै थियो । Source; Onlinekhabar.com

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -Breking News..बस दुर्घटना, कम्तिमा पाँच को मृत्यु...(भिडियो सहित ) "
Leave a reply