- बर्खरै ट्रिपरले किचेर मोटरसाइकल यस्तो अवस्था पारियो .. हेर्नुहोस्.. (भिडियो सहित )..
Posted by News NP on | 0 comments
काठमाडौं–समान दिशाबाट आएको बा.३.खं नम्बरको ट्रिपरले ठक्कर दिँदा बा.५.प. १३४८ नम्बरका मोटरसाइकल चालक घाइते भएका छन्।
तिलगंगा आँखा अस्पताल नजिकैको सडकमा बिहान ११ बजे रामेछाप स्थायी घर भई गठ्ठाघर बस्दै आएका २८ बर्षीय नविन अधिकारी घाइते भएका हुन्। ठक्कटरबाट उनको एउटा खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। घाइते अधिकारीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।
घटनालगत्तै फरार भएका चालक बिजेन्द्र माझीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " - बर्खरै ट्रिपरले किचेर मोटरसाइकल यस्तो अवस्था पारियो .. हेर्नुहोस्.. (भिडियो सहित ).. "
Leave a reply