-काठमाडौँमा एउटा अनौठो नम्बर प्लेट भएको गाडी भेटियो

Posted by hawa sansar on | 0 comments


आज काठमाडौँमा एउटा अनौठो नम्बर प्लेट भएको गाडी भेटियो। नेपालको नम्बर प्लेटमा हुने सुरुको अङ्क अञ्चल जनाउने अक्षर हुन्छ। त्यसपछि अङ्क हुन्छ र अन्तिममा हुने वर्णमालाका अक्षरहरुले निजी हो कि सार्वजनिक हो. अथवा सरकारी, संस्थान, पर्यटक वा कुटनीतिक क्षेत्रको गाडी हो भन्ने बुझाउँछ। यो नम्बर प्लेटमा त पछाडि अर्को एउटा अक्षर पनि थपिएको छ। यस्तो नम्बर प्लेट त आजसम्म देखेको थिइनँ।

यातायात व्यवस्था नियमावली हेर्दा पनि यस्तो किसिमको नम्बर प्लेटको व्यवस्था देखिएन। नियमावलीमा यस्तो छ-
numberplate1
numberplate2
numberplate3
numberplate4
त्यसो भए यो कानुनमै नभएको नम्बर प्लेट कसरी आयो होला त ?

0 comments for " -काठमाडौँमा एउटा अनौठो नम्बर प्लेट भएको गाडी भेटियो "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives