नेपाली कामदार इजरायलमा जान पाउने.. कमल थापाले इजरायली प्रधानमन्त्रीसंग प्रस्ताब!

Posted by hawa sansar on | 0 comments


१३ जेठ, काठमाडौं । इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक देखिएको छ ।


उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएको छ, इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने ।

हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।

0 comments for " नेपाली कामदार इजरायलमा जान पाउने.. कमल थापाले इजरायली प्रधानमन्त्रीसंग प्रस्ताब! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives