यस्तो छ जति गरे पनि लिङ्ग नथाक्ने सेक्स डाइट
Posted by hawa sansar on | 0 comments
सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरिर फिट राख्ने मात्र होइन कि मानिसको सेक्स लाइफलाई समेत स्वस्थ राख्छ । आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ । खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ ।
गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले सेक्स लाइफलाई राम्रो बनाउँछ । महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन्, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिदैंन । यसैगरी स्ट्रबेरी, अनार, बदाम, केरा, अन्डा खानाले पनि सेक्स पावर बढ्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " यस्तो छ जति गरे पनि लिङ्ग नथाक्ने सेक्स डाइट "
Leave a reply