बर्खरै एउटा नाइट पार्टीमा सुष्मा कार्की भित्री बस्त्र विनै सार्वजनिक कार्यक्रममा पुगेपछि…हेर्नुहोस्..(भिडियो सहित )..

Posted by hawa sansar on | 0 comments


नेपाल सन्देश डेस्क, काठमाडौं । पछिल्लो समय विभिन्न हर्कत गरेर चर्चामा आइरहने नायिकाको रुपमा पर्छिन् नायिका सुष्मा कार्की ।


अनेक तरिकाबाट चर्चामा आइरहने सुष्माले केही समय अघि प्रेमीसँग झगडा गरेर चर्चामा आइन् भने गत सोमबार मात्र एक सार्वजनिक कार्यक्रममा जाँदा भित्रि वस्त्र नै नलगाई गइन् ।

उनले लगाएको बस्त्र निकै पारदर्शी थियो । सबैले हेर्न थालेपछि सुष्माले कपालको प्रयोग गरेर छाति छोप्नुपरेको थियो ।

यस अघि पनि उनका यस्तै खाले विभिन्न तस्वीरहरु सार्वजनिक भएका छन् ।
उनले छातिको माथिल्लो भागमा खोपाएको टाट्युको बेलाबेलामा चर्चा भैरहने गरेको छ ।

0 comments for " बर्खरै एउटा नाइट पार्टीमा सुष्मा कार्की भित्री बस्त्र विनै सार्वजनिक कार्यक्रममा पुगेपछि…हेर्नुहोस्..(भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives