-प्रशान्तले ल्याए ‘यो संसार को सत्य कहानी’ (भिडियो सहित)...

Posted by News NP on | 0 comments


बैशाख- नवोदित गायक प्रशान्त पौडेलले नयाँ लोक दोहोरी गीत ‘यो संसारको सत्य कहानी’ बजारमा ल्याएका छन् । खासगरी शब्द तथा लय संकलनमार्फत् लोकसंगीतमा पहिचान बनाएका पौडेलले अहिले आफ्नै स्वरमा सजिएको लोक दोहोरी गीत बजारमा ल्याएका हुन् ।


 यो गीतमा गायिका देवी घर्तीलाई उनले साथ लिएका छन् । पौडेलले यसअघि तिम्रो लायक भइन पाछु मेरि भन्न, बधाई छ है लगायतका गीतहरुमा स्वर दिइसकेका छन् । उनले परदेशीको पीडा, साह्रै जोश उठायो, मादलु घुनघुन लगायतका गीतहरुको तयारी गरिरहेका छन् । सुपा देउराली म्यूजीक मार्फत् बजारमा आएको गीतको भिडियो हेर्नुहोस्:

0 comments for " -प्रशान्तले ल्याए ‘यो संसार को सत्य कहानी’ (भिडियो सहित)... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives