यौनाङ्ग आकारको चिन्ता महिलालाई भन्दा पुरुषमा बढी किन ?
Posted by hawa sansar on | 0 comments
-स्वास्थ्य खबरपत्रिका
महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।
अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएकोथियो । तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए ।
अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " यौनाङ्ग आकारको चिन्ता महिलालाई भन्दा पुरुषमा बढी किन ? "
Leave a reply