-पहिलो प्रेममा परेका युवायुवतीले कथा सुनाउँदै यसरी तोडिन् कुमार कुमारित्व..हेर्नुहोस्.. (भिडियो सहित)..

Posted by hawa sansar on | 0 comments


भनिन्छ, प्रेम उत्पादनको सुरुवात हो । हाम्रो नेपाली समाजमा धेरैले अझैपनि खुल्ला प्रेमलाई सहज रुपमा स्वीकार्न र पचाउन गाह्रो मान्छन् ।

तर पश्चिमा सँस्कृतीको सिको गर्दै नेपालीहरु पनि प्रेम र यौनका बिषयमा धेरै खुल्न थालिसकेका छन् । प्रेम र शारिरिक सम्बन्ध अलग पाटो भएपनि आजकलका युवापुस्ताले शारिरिक सम्बन्धलाई नै प्रेमको सुरुवातीका रुपमा सोच्ने गरेका छन् ।

नेपाली सर्ट मुभी ड्याम ड्याममा यही बिषयलाई उठाउन खोजिएको छ ।

0 comments for " -पहिलो प्रेममा परेका युवायुवतीले कथा सुनाउँदै यसरी तोडिन् कुमार कुमारित्व..हेर्नुहोस्.. (भिडियो सहित).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives