-स्तन क्यान्सरका सात लक्षण यस्तो हुन्छ जानी राखौ..

Posted by hawa sansar on | 0 comments




महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेकाले यस्ता लक्षण देखा परेमा डाक्टरसँग सम्पर्क गर्नुपर्छः

– दुई स्तनको आकारमा उल्लेख्य घटबढ भएमा


– स्तन भित्रपट्टि खुमि्रएमा अथवा यसको आकारमा उल्लेख्य परिवर्तन आएमा

– दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा

– स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा

– स्तनको छाला रातो भएमा अथवा यसमा खटिरा आएमा

– काखी सुनिएमा

– स्तन, काखी अथवा घाँटीतल अगाडिपट्टिको हड्डी दुखिरहेमा

0 comments for " -स्तन क्यान्सरका सात लक्षण यस्तो हुन्छ जानी राखौ.. "

Leave a reply