-नेपाली चेलीले परीक्षामा विश्वकै दोस्रो स्थान हासिल गरेर नेपालीको शिर उचो बनाइन् !!!

Posted by News NP on | 0 comments


काठमाण्डु, १९ वैशाख– बोलायतमा अध्ययनरत एक नेपाली चेलीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स परीक्षामा विश्वकै दोश्रो स्थान हासिल गरेकी छन् ।

गत जुनमा भएको परीक्षामा चितवनको भरतपुर घर भएकी सिर्जना गौतमले विश्वभरका २१ हजार तीन सय सात जना विद्यार्थीलाई उछुन्दै दोस्रो स्थान हात पारेकी हुन् ।



0 comments for " -नेपाली चेलीले परीक्षामा विश्वकै दोस्रो स्थान हासिल गरेर नेपालीको शिर उचो बनाइन् !!! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives