-महिलाले विर्य झार्दा किन आवाज निकाल्छ ? थाहपाई राखौ
Posted by hawa sansar on | 0 comments
महिलाको सबैभन्दा यौन संवेदशील अङ्ग भगांकुर योनिभन्दा बाहिरै हुन्छ भने योनिको पनि बाहिरी भाग मात्र यौन संवेदनशील हुन्छ ।
त्यसैले लिङ्ग केही सानो भयो भन्दैमा महिलाले यौनसुख प्राप्त गर्नै नसक्ने कुरा छैन । यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सिर्जना गर्न सकिन्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ । पर्याप्त पाक्क्रीडाकामा संलग्न भएपछि मात्र योनिमा लिङ्ग प्रवेश गराए श्रीमतीलाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ । अर्को कुरा, आलोपालो गरेर तपाईंको यौन चरमसुख र कुनै दिन श्रीमतीको चरम सुखका लागि समर्पित गर्नु बुद्धिमानी हुन्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -महिलाले विर्य झार्दा किन आवाज निकाल्छ ? थाहपाई राखौ "
Leave a reply