--पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघर र स्तनमा क्यान्सर!! यसरी सजक हुनुहोस..जानी राखौ
Posted by News NP on | 0 comments
धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने उहाँले बताउनुभयो ।
खतरा कसलाई
धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " --पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघर र स्तनमा क्यान्सर!! यसरी सजक हुनुहोस..जानी राखौ "
Leave a reply