Breking News राति शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते ...सबै भागाभाग ..हेर्नुहोस् (भिडियो सहित )..

Posted by News NP on | 0 comments


जापान : जापानको कुमामोतोमा शुक्रबार राति ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । कम्तिमा पनि १० जनाको ज्यान जाने गरि ६.५ म्याग्निच्यूडको भूकम्प गएको भोलिपल्टै जापानमा अर्को शक्तिशाली भूकम्प गएको हो ।

 नेपाली समयअनुसार जापानमा शुक्रबार राति १० बजेको समयमा शक्तिशाली भूकम्पको झट्का महसुस भएको हो ।भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापान सरकारले समुद्रमा सुनामीको उचाईको लहर करिब ३ फिटसम्म हुने चेतावनी दिएको छ । यो भूकम्पपछि जापानमा दर्जनौं स्थानमा जमीन फाटेको छ। क्यूसु द्वीपमा ठूलो नोक्सानीको अनुमान गरिएको छ। 

 जापानमा सन् २०११ यता शक्तिशाली भूकम्प गइरहेका छन् । बिहीबार राति ६.५ म्याग्निच्यूडको भूकम्प गएको जापानमा शुक्रबार राति ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो । बिहीबार दक्षिणी क्यूसु द्वीपमा पनि भूकम्पको कडा झट्का महसुस भएको थियो । बिहीबारको भूकम्पले १० जनाको ज्यान गएको थियो । बिहीबारको भूकम्पमा कम्तिमा पनि सात सय भन्दाबढी मानिस घाइते भएका थिए। समाचार अनुसार शक्तिशाली भूकम्पपछि जापानमा अन्य दर्जनौँ साना ठूला झटका महसुस भएको छ । 

Japan shaking: Dozens injured after 6.4-strong earthquake hits east of Kumamoto Posted by Anup Baral April 14, 2016 : At least nine people died when an earthquake struck Japan late Thursday, the Kumamoto Prefecture disaster management office said. Search crews scrambled to dig through rubble in southern Japan, looking for people trapped under collapsed buildings. The magnitude-6.2 quake struck near Ueki, the U.S. Geological Survey said. Dozens of smaller aftershocks followed. "The ground shook for about 20 seconds before the 6.2-magnitude quake stopped," witness Lim Ting Jie said.

0 comments for " Breking News राति शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते ...सबै भागाभाग ..हेर्नुहोस् (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives