युरोपको एक बधशालामा लगेको गाई रुन थालेपछि … हेर्नुहोस् ( करोडले हेरेको यो भिडियो .. खास के रहेछ त ..?
Posted by News NP on | 0 comments
सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेको देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ ।
गाईले सायद थाहा पाउँछ कि उसको हत्या हुँदैछ ।
त्यसपछि उसले आँसु निकाल्न थाल्छ । जुन आँसु जनावरको हकहितमा काम गर्नै एक संस्थाको नजरमा पर्छ र त्यहाँबाट छुटाएर नयाँ घरमा ल्याइन्छ ।
हाम्रो देशमा गाई राष्ट्रिय जनावर हो र हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । तिहारमा लक्ष्मीपूजाको दिन गाईलाई पूजिन्छ भने सामान्य त गाईलाई हिन्दू धर्मालम्बीहरुले दैनिक पूजा गर्दछन् । कतिपय क्षेत्रम त अझै गाईको बिक्री गर्दा पाप लाग्छ भन्ने मान्यता विद्यमान छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " युरोपको एक बधशालामा लगेको गाई रुन थालेपछि … हेर्नुहोस् ( करोडले हेरेको यो भिडियो .. खास के रहेछ त ..? "
Leave a reply