भर्खरै फेरी ६.४ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस

Posted by News NP on | 0 comments


जापानको कुमामोतो प्रान्तको कुसु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जापानी समय अनुसार बेलुकी ९ बजेर २६ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

जापानकै अन्य प्रान्तहरु तमाना, निशिहारा, उकी र कुमामोटो क्षेत्रमा भने ६ रेक्टर स्केल भन्दा मुनिका भूकम्पहरु गएको रेकर्ड गरिएको छ ।

भूकम्प पश्चात सुनामिको सम्भावना भने तत्काल नरहेको जापानी भुगर्व विभागले जनाएको छ ।

0 comments for " भर्खरै फेरी ६.४ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives