-दुखद खबर ; सडकमै पल्टियो जन्ती बस ,ड्राइभरको घटनास्थलमा नै मृत्यु...

Posted by News NP on | 0 comments


धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको बस आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना ग्रस्त अवस्थामा । को १ ख २९३२ नम्बरको बस सडकमै पल्टिंदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको छ ।


0 comments for " -दुखद खबर ; सडकमै पल्टियो जन्ती बस ,ड्राइभरको घटनास्थलमा नै मृत्यु... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives