~ओछ्यानमा झरेको वीर्यले गर्भ बस्न सक्छ ,,,!!!
Posted by News NP on | 0 comments
उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला ।
दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन ।
तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन ।
डिम्ब निष्कासनको समय पनि मिल्नुपर्यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्यो ।
श्रीमानसँग लामो समय शारीरिक सम्बन्ध नहुँदा श्रीमानको साथीले ओछ्यानमा हस्तमैथुन गरी झारेको वीर्यले गर्भ बसेको संका लागि एक विवाहित महिलाको जिज्ञासाको जवाफमा यौनविज्ञले दिएको जवाफ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~ओछ्यानमा झरेको वीर्यले गर्भ बस्न सक्छ ,,,!!! "
Leave a reply