तामाङ्ग सरले गर्न सम्म गर्यो नि .. हेर्नुहोस् अनि पेट मिची मिची हास्नुहोस्

Posted by Unknown on | 0 comments


नेपाली जोक्स
तामाङ्ग बस्तीमा पढाउने एक जना टिचरले A B C D पढाउने क्रममा M For  मिना भनेर पढाएछ ।
अर्को दिन कक्षामा W लाई  देखाउँदै भनेछ भन त यो के हो ?
त्यस पछि एक जना बिध्यार्थीले उठेर जवाफ दिएछ
मिना त मिना नै हो सर तर आज कस्ले उत्तानो पारेछ ?

0 comments for " तामाङ्ग सरले गर्न सम्म गर्यो नि .. हेर्नुहोस् अनि पेट मिची मिची हास्नुहोस् "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives