Posted by Unknown on | 0 comments
छोराले आफ्नी आमासंग सोध्छ, आमा, मान्छेको उत्पति कसरी भयो ?
आमामाले जवाफ दिईन बाबु, हाम्रो उत्पति भगवानले गराउनु भएको हो,
हामी उहाँकै सन्तान हौँ ।
केहि दिन पछि उसले सोहि प्रश्न आफ्नो बुबासंग सोध्यो,
बुबा: बाबु धेरै बर्ष पहिले मान्छे बाँदर थिए, उनीहरुको बिकसित स्वरूप नै हामी मान्छे हौ ।
कलिलो केटो अल्मलियो अनि आमासंग सोध्न गयो,
आमा यो कसरी हुन सक्छरु हजुर भन्नुहुन्छ हामी भगवानका सन्तान हौँ ।
फेरी बुबा भन्नु हुन्छ हामी बाँदरका बिकसित स्वरूप हौँ ?
आमा : बाबु, मैले मेरो बाबाको बारेमा भनेकी हूँ अनि तिम्रो बुबाले चाहिं उहाँकै बाबाको बारेमा
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " "
Leave a reply