Posted by Unknown on | 0 comments
प्रेमी : हैन १ तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न र ?
प्रेमीका : अहँ १ गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी :बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका :आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " "
Leave a reply